Powered By Blogger

Wednesday, February 17, 2010

ग़ज़ल

थुप्रो थियो सुन्दरीहरुको लामै त्यहा लामै थियो

सीधै गए उनितिर उनिसंग सानो काम थियो

धेरै खोजे सकिन तर सीधै भन्न मनको कुरो

तब हात खल्ती भित्र हाले

खल्ती भित्र खाम थियो

सीधै गए उनितिर उनिसंग सानो काम थियो

खाम दिएपछि

जवाफको प्रतिक्क्षामा येता कुरिरहेको बेला

एकदिन देखे उनिसंग एउटा अर्कै हराम थियो

सीधै गए उनितिर उनिसंग सानो काम थियो

त्यसपछि के हो कुन्नि दुब्लाउँदै गए बिस्तारै म

Xray गरे क्षातिको

प्रिन्टमा उनकै नाम थियो

थुप्रो थियो सुन्दरीहरुको लामै त्यहा लामै थियो
सीधै गए उनितिर उनिसंग सानो काम थियो

2 comments: