Powered By Blogger

Tuesday, February 16, 2010

म अनी बायो

अनी बायो
सिक्षकले पढाएको नबुझेपनि घोक्नै पर्छ
जाँचमा नम्बर ठोक्नै पर्छ
यस्तै हो मित्रहरू बायो
टाउको चाँहि यसले खानु खायो

भ्याकुतो चिर्दा ओँठमुख सुक्छ
Sciatic vein नभेटिँदा टाउको दुख्छ
Arterial system ले टाउको खान्छ
Cockroach को Reproductive system ले सतो लान्छ
यस्तै हो मित्रहरू बायो
घोक्नै पर्छ जाँचमा नम्बर ठोक्नै पर्छ

Floral Formula Derive हुन्न
Practical कहिल्यै sign हुन्न
Rabbit को Digestive system रामायण भन्दा लामो हुन्छ
यो लेख्न थाल्यो भने जाँचको तीन घंटा सर्लक्कै जान्छ
यस्तै हो मित्रहरू बायो
घोक्नै पर्छ जाँचमा नम्बर ठोक्नै पर्छ


Dissection box ल्याएन भने भुँईमा थेचारिन पर्छ
HT Sir को Class मा बोल्यो भने मर्छ
यस्तै हो मित्रहरू बायोघोक्नै पर्छ जाँचमा नम्बर ठोक्नै पर्छ
बायो हो
फलाम
बायो प्रेमी मित्रहरुलाई मेरो छ सलाम

No comments:

Post a Comment